Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली याक्सले दुवै ओपनर गुमाएको छ । सात ओभरमा खेल आइपुग्दा कर्णालीले दुवै ओपनर जयकिशन कोलसेवाला र देव खनाललाई गुमाएको हो । त्यसैगरी तेस्रो क्रमका जीसन मक्सूदलाई पनि कर्णालीले गुमाएको छ । उनले ११ बलमा १२ रन बनाएको अवस्थामा विकेट किपरबाट क्याच आउट हुन पुगेका छन्…