Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज सुरुमै लड्खडाएको छ । ६ ओभरको ४ बलमै ४८ रनको दयनीय अवस्थामा काठमाडौंले ४ विकेट गुमाएको हो । काठमाडौंका ओपनर स्टिफन एस्किनाजी र अर्का खेलाडी सुमित महर्जनलाई सुदूरपश्चिमका बलर ललित राजवंशीले सस्तैमा आउट गराए । स्टिफन २ चौकासहयोगमा १९ बलमा १७ रन जोड्दा…