क्रिकेट « Khabarhub

आईपीलको दोस्रो क्वालिफायरमा बुमराह हेर्न लायक खेलाडी

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायर आइतबार हुँदै छ। पाँच पटकको विजेता मुम्बई इन्डियन्स र अहिलेसम्म उपाधि जित्न नसकेको पन्जाब किङ्स फाइनल प्रवेशका लागि खेल्ने छन्। रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) भने फाइनल प्रवेश गरिसकेको छ। दोस्रो क्वालिफायर खेलमा दुई टोलीका केही समानता पनि छन्। मुम्बईका कप्तान हार्दिक पाण्डेको विरुद्धमा पन्जाबका कप्तान श्रेयास तथा…