Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको जवाफी ब्याटिङमा विराटनगर किङ्सका दुवै ओपनर सस्तैमा आउट भएका छन् । ओपनर लोकेश बम ११ बलमा सामना गरी ६ रन जोडेर आउट भए । उनी विलियम बोसिस्टाको बलमा पवन सर्राफमार्फत् क्याच आउट भएका हुन् । पहिलो विकेटका रुपमा आउट भएका ओपनर…