फुटबल « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोना पराजित भएको छ । आइतबार राति  एवान्का वालाइडोस भिगोमामा भएको खेलमा सेल्टा डि भिगोसँग २–१ गोलले पराजित भएको हो । सेल्टाका गाब्री भिगाले दुई गोल गरेका थिए । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काएका थिए । यो जितसँगै ३८ खेलबाट ४३ अंक जोडेको सेल्टा रेलिगेसनबाट जोगिँदै १३औँ स्थानमा रहेको…