Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तगत गएराति भएको खेलमा टोटेनहम विजयी भएको छ। टोटनहमले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो। टोटेनहमको लागि निर्णायक गोल ह्यारी केनले गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो। जितसँगै २१ खेलमा ३६ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ। फुलहम ३१ अंक जोडे सातौं…