फुटबल « Khabarhub

क्रोएसिया र रसियाको शानदार जित, स्लोभाकिया र स्लोवेनियाले अंक बाँडे

काठमाडौँ - विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएका दुई खेलमा क्रोएसिया र रसियाले शानदार जित निकालेका छन् । समूह एचको खेलमा क्रोएसियाले माल्टालाई ७–१ गोल र अर्को खेलमा रसियाले साइप्रसलाई ६–० ले अन्तरले हराएको हो । यी दुवै टिम विश्वकपमा सोझै छनोट हुने टुङ्गो आईतबार लाग्नेछ । क्रोएसियाले अब आईतबार समूह एचको फाइनल खेलमा…