फुटबल « Khabarhub

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ । शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ए को खेलमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकआउट चरणमा पुगेको हो । मेक्सिकोका लुइस रोमोले गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोका लागि महत्वपूर्ण बनेको…