Live on
Your Voice, Your Power
काठमाडौं - क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई पूर्णता दिने दृढ लक्ष्यमा छन् । फुटबलको विश्व स्टार बनेर पनि रोनाल्डोले वर्ल्डकप जित्न सकेका छैनन् । सोहीकारण उनी ४१ वर्षको उमेरमा पनि विश्वकप हात पार्ने दौडमा छन् । उनी यो विश्वकप खेल्ने पाका खेलाडीको सूचीमा सुरुवात तिरै भटिन्छन् । त्यसैले आफ्नो सपना पूरा गर्ने…