Live on
Your Voice, Your Power
काठमाडौँ - जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ । बिहीबार राति भएको समूह 'बी' को एकपक्षीय खेलमा क्यानडाले कतारलाई ६–० को भारी अन्तरले पराजित गरेको हो । विश्वकपको इतिहासमा क्यानडाको यो पहिलो जित हो । यो सानदार जितसँगै क्यानडाले २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरण मा…