फुटबल « Khabarhub

नेपाल–भारत मैत्रीपूर्ण फुटबल हेर्न दर्शक रंगशाला जान पाउने, दुबै टिम उत्साहित

काठमाडौँ– नेपाल र भारतबीच विहीबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शकहरु रंगशला जान पाउने भएका छन् । बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति पाएको जानकारी दिए । उनले उनले दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको र करीब…