Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले विजयी शुरूवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै इन्टरले शानदार शुरूवात गरेको हो । इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे । जितसँगै इन्टरले महत्वपूर्ण ३ अंक जोडेको छ ।…