फुटबल « Khabarhub

त्रिदेशीय फुटबल : किर्गिस्तानले आत्मघाती गोल गरेपछि बंगलादेश १-० ले अगाडि

काठमाडौँ– दशरथ रंगशालमा आजबाट शुरु भएको भएको त्रिदेशीय फुटबलमा बंगलादेशले शुरुवाती अग्रता लिएको छ । बंगलादेश र कीर्गिस्तानबीचको जारी खेलमा पहिलो हाफसम्म बंगलादेश १ -० गोल अन्तरले अगाडि छ। कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो । बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र…