Live on
Your Voice, Your Power
पेरिस-पेरिस सेन्ट-जर्मेन (पीएसजीले) ले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको रात उत्सव मनाउने क्रममा फ्रान्सभर उग्र हिंसा र तोडफोड भएको छ । उत्सव मनाउन निस्केकाहरूबीच हिंसात्मक झडप हुँदा १७ वर्षीय एकजना किशोरको छुरा प्रहार गरेर हत्या गरिएको छ । यो हिंसात्मक तनावपछि ४२६ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा २९४ जना पेरिसकै…