फुटबल « Khabarhub

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका पौडेल भन्छन्– अनुभव लिएर फर्किए

काठमाडौँ– गएको शुक्रबार राष्ट्रिय फूटबल टोलीको बन्द प्रशिक्षणबाट १४ जना खेलाडीलाई कार्यबाहक मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बिदा गरे । जसमा चोटका कारण टिमबाहिर रहेका विमल घर्ती मगर, विक्रम लामा र सुमन अर्यालसहित केही युवा खेलाडी थिए । त्यहीँ १४ जनाको घर फर्किने सूचीमा नाम रहेका युवा खेलाडी हुन्, रणदीप पौडेल । बन्द प्रशिक्षणबाट घर…