फुटबल Archives | Page 240 of 301 | Khabarhub Khabarhub

जन्मदिनको अघिल्लो दिन एमबाप्पेको ट्वीटर ह्याक

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी किलियन एमबाप्पेको ट्वीटर ह्याक भएको छ । ह्याकरको समूहले एमबाप्पेले ट्वीटर बिहीबार बिहान ह्याक गरेको हो । उनको ट्वीटरको नाम अहिले ‘केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे’ लेखेको छ । बिहानै ट्वीटर ह्याक गरेपनि ह्याकरले अहिलेसम्म कुनै पोस्ट सार्वजनिक गरेको छैन् । एमबाप्पे…