फुटबल « Khabarhub

फ्रेन्च लिगको उपाधि लिलीलाई

काठमाडौँ-  फ्रेन्च लिग वानको उपाधि लिलीले जितेको छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को दबदबा तोड्दै लिलीले लिग वानको उपाधि जितेको हो । सिजनको अन्तिम खेलमा आइतबार राति लिलीले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उसले उपाधि जितेको हो । लिलीले चौथो पटक लिग वानको उपाधि हात पारेको…