फुटबल « Khabarhub

नेपालको दुर्लभ इतिहास : एक गोल नगरी त्रिदेशीय फुटबलको फाइनलमा

काठमाडौँ – नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरीमा चित्त बुझाउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अब नेपालले उपाधिका लागि फेरि सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो । दशरथ रंगशालामा भएको खेलमा…