Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका कोर्टनी हाउसेले एक गोल गरे । जीतसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१…