फुटबल « Khabarhub

प्रिमियर लिगको उपाधि लिभरपुललाई दिनु उपयुक्त – इल्काइ गुण्डोगान

काठमाडौं- म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानले प्रिमियर लिगको उपाधी लिभरपुललाई दिँदा उपयुक्त हुने बताएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल लिग चाँडै सुचारु हुन नसकी जारी प्रिमियर लिग त्यसै अन्त्य हुने भए उपाधि लिभरपुललाई प्रदान गर्नु उपयुक्त हुने उनको भनाई छ । साबिक विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानले लिभरपुल उपाधिका लागि यो सिजन…