फुटबल « Khabarhub

भान डाइकलाई भित्र्याउन युभेन्टसले लिभरपुलसँग गर्यो किर्तिमानी मूल्यको अफर

काठमाडौं– इटलीको सिरी ए च्याम्पियन युभेन्टसले भर्जिल भान डाइकलाई भित्र्याउन १५० मिलियन पाउण्डको किर्तिमानी मूल्य अफर गरेको छ । यदि युभेन्टसको यो प्रयास सफल भएमा यी डिफेन्डर दोस्रो पटक विश्वकै सबैभन्दा महंगा डिफेण्डर बन्नेछन् । यसअघि लिभरपुलले उनलाई साउथह्याप्टनबाट किर्तिमानी ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याइसकेको युभेन्टसले अब भान…