Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा अर्जेन्टिना र जर्मनीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा २ गोलले अघि रहेको जर्मनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेको हो । खेलमा अर्जेन्टिनाविरुद्ध जर्मनले ७ मिनेटभित्र २ गोल गर्दै अग्रता बनाएको थियो । जर्मनका लागि १५ औं मिनेटमा सर्ज ग्नाबरीले गोल गरेका थिए भने २२ औं मिनेटमा…