Live on
Your Voice, Your Power
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने निर्णय गरेसँगै खेलाडीहरु उत्साहित बनेका छन् । कोरोना भाइरसको महामारीका कारण स्थगित फुटबलका गतिविध पुनः सुचारु गरिने एन्फाले जनाएसँगै खेलाडीहरु खुशी बनेका हुन् । एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट दोस्रो चरणका खेलको अभ्यास अर्को महिनादेखि शुरु…