Live on
Your Voice, Your Power
काठमाडौं – विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा गिएनी इन्फान्टिन्होले निरन्तरता पाएका छन् । फ्रान्सको पेरिसमा सम्पन्न ६९ औं फिफा कङ्ग्रेसको बैठकले इन्फान्टिन्होलाई ४ वर्षे नयाँ कार्यकालका लागि पुनः चुनेको हो । विश्वव फुटबलको नियमनकारी निकाय फिफाको अध्यक्षमा उनी सन् २०१९ देखि २०२३ सम्मका लागि पुन निर्वाचित भएका हुन् । स्वीस नागरीक इन्फान्टिनो फिफा अध्यक्ष…