फुटबल Archives | Page 331 of 347 | Khabarhub Khabarhub

प्रिमियर लिग : ‘गोल्डेन बुट’ तीन जनालाई

काठमाडौं – मोहम्मद सलाह, सदियो माने र पिएरे इमेरिक अबामेइङले इङग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । उनीहरु तीनै जनाले लिगमा २२ गोल गर्दै दाबेदारी प्रस्तुत गरेपछि गोल्डेन बुट बाँडेका हुन् । यसअघि नै सलाहले २२ गोल पुरा गरेपनि अन्तिम खेलमा सिटीलाई जित दिलाउन अबामेइङले २ गोल गर्दै सलाहको बरबरी बनाएका थिए  । भने…