फुटबल Archives | Page 335 of 347 | Khabarhub Khabarhub

युभेन्ट्सको जीतसँगै रोनाल्डोको नयाँ कीर्तिमानी

एजेन्सी–इटालीयन जाइन्ट युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ’ए’ को उपाधि जितेको छ । शनिबार राति भएको खेदमा फियोरेन्टिनालाई २–१ गोलले पराजित गर्दै युभेन्ट्सले आठौं पटक उपाधि जितेको हो । पाहुना टोली फियोरेन्टिन्होले खेलको छैठौं मिनेटमा गोल गर्दै अग्रता नबाएको थियो । तर, उक्त अग्रता तोड्दै युभेन्टसले उपाधि हात पारेको हो । युभेन्ट्सका लागि खेलको…