Live on
Your Voice, Your Power
एजेन्सी– एट्लेटिको मड्रिडले नयाँ सिजनको सुखद् खुरुवात गरेको छ । स्पेनिस ला लिगा अन्तर्गतको आफ्नो पहिलो खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध जीत निकाल्दै सिजनको सुखद् सुरुवात गरेको हो । आइतवार राति भएको खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध १–० को जीत निकालेको थियो । तनावपूर्ण बनेको खेलमा दुई जना खेलाडीले रातो कार्ड पाएका थिए । एट्लेटिकोको लागि खेलको २३ औं…