फुटबल Archives | Page 41 of 352 | Khabarhub Khabarhub

इन्ट्रा कप अमेरिकी फुटबलमा सांग्रिला विजयी

न्यूयोर्क- अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्ष मुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिंग कप जितेको छ । त्यसैगरी ४० बर्षमुनिका सिनियर युथसमूहबाट एफसी रिभाइभल, ४० बर्षमाथिका भेटान्सतर्फ कोलम्बस भेटान्स र महिलातर्फ नर्थ डकोटा साइनिंग स्टार विजयी भएका छन् ।…