फुटबल Archives | Page 44 of 352 | Khabarhub Khabarhub

मेसी र सुवारेज बिना इन्टर मियामी विजयी

काठमाडौँ– इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरेन्टो क्लबलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरेन्टोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई तथा डिएगो गोमेजले एक गोल गरेका थिए । टोरेन्टोका डेरीक एटीएने जुनियरले एक गोल फर्काएका थिए । यस खेलमा हालै कोपा…