Live on
Your Voice, Your Power
काठमाडौं– जर्मन क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन वर्षको सम्झौता गरेका छन् । यस्तै, बायर्न कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ । यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा सन् २०२८ सम्म सम्झौता रहेको थियो । यस…