फुटबल Archives | Page 53 of 352 | Khabarhub Khabarhub

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । पीएसजीले तीन खेल बाँकी छँदै उपाधि जितेको हो । गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोलले पराजित भएसँगै पीएसजीले उपाधि जितेको हो । ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२ अंक…