फुटबल « Khabarhub

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । माघ २२ गते…