Live on
Your Voice, Your Power
काठमाडौं - ला लिगा फुटबटमा गएराति भएको खेलमा सेभिल्ला पराजित भएको छ। एस्पान्योलले सेभिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा तीन गोल भएको हो। दोस्रो हाफको सुरुवात अर्थात् ४८ मिनेटमा स्पान्योलका लागि पेरे मिलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। घरेलु मैदानमा स्पान्योलले त्यसपछि आक्रामक खेल…