फुटबल Archives | Page 7 of 347 | Khabarhub Khabarhub

जुनियर पनि रोनाल्डोकै बाटोमा : पहिलो प्रतियोगितामै छाडे प्रभाव, देशका लागि जिते उपाधि

लिस्बन, पोर्चुगल– विश्व फुटबल जगतका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले करिअरकै पहिलो उपाधि जितेका छन् । क्रोएशियामा सम्पन्न ब्लाट्को मार्कोभिच अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीले उपाधि जितेको हो । रोमाञ्चक फाइनलमा पोर्चुगलले आयोजक क्रोएशियालाई ३–२ ले हराउँदै उपाधि उचालेको हो । यस खेलमा क्रिस्टियानो रोनाल्डो जुनियरले उत्कृष्ट प्रदर्शन गर्दै…