फुटबल Archives | Page 73 of 352 | Khabarhub Khabarhub

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित 

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई ३–० गोलले हराउँदै म्यानचेस्टरले सहज जित निकालेको हो ।  म्यानचेस्टरका लागि अलेजान्ड्रो गार्नाचो, मार्कस रासफोर्ड र एन्टोनी मार्सियालले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा गार्नाचोले सुरुवाती गोल गरेको गोलमा  ५६औँ मिनेटमा रासफोर्ड र ७५औँ मिनेटमा मार्सियलले…