Live on
Your Voice, Your Power
काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले जित निकालेको छ । आज बिहान भएको दक्षिण अमेरिकी छनोट ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले जित निकालेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औँ मिनेटमा निकोलसले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । यो…