फुटबल « Khabarhub

कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘सी’ को खेलमा बोलिभियालाई २–० गोलले हराउँदै अमेरिका विजयी भएको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै अमेरिकाका पुलासिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४४औँ मिनेटमा बालोगनले…