जीवनशैली Archives | Page 22 of 70 | Khabarhub Khabarhub

गर्मीमा फ्रिजको पानी पिउनु कति स्वस्थकर ?

अहिलेको मौसममा गर्मीले औडाहा भएपछि चिसो पेय वा फ्रिजको पानी पिउनु सामान्य कुरा हो । फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रालागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ । के के छ त फ्रिजको चिसो पानी पिउनुको हानी ? १. चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ…