देश/प्रदेश Archives | Page 1057 of 2049 | Khabarhub Khabarhub

संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ : माधव नेपाल

डोटी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश…