देश/प्रदेश « Khabarhub

पर्वतमा बाढीपहिरोले ५० घरपरिवार विस्थापित

पर्वत– जिल्लाका विभिन्न बस्तीमा अविरल वर्षाको कारण आएको बाढीपहिरोले घरहरूमा क्षति पुर्‍याउनुका साथै जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा…