Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ को सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । भारतसँग सिमा जोडिएको प्रदेश २ मा कोरोना भाईरसको संक्रमण तिब्र फैलिन थालेपछि नियन्त्रण तथा रोकथामका लागि आठै जिल्लामा निषेधाज्ञा लगाइएको हो । भारतमा नयाँ भेरियन्टको संक्रमण उच्च रहेको र खुल्ला सिमानाका कारण यहाँ पनि त्यसको असर परेको भन्दै भारतसँग सिमा जोडिएका सबै नाकामा कडाई…