देश/प्रदेश Archives | Page 1456 of 2017 | Khabarhub Khabarhub

खुलामञ्च खाली गराउँदै महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकालेती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो । ‘महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार अहिले दरबार…