Live on
Your Voice, Your Power
खोटाङ- खोटाङमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशबाट जिल्ला फर्किएका १२० जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) शुरु गरिँदै छ । प्रदेश सरकारले १२० वटा किट पठाएलगत्तै पहिलो चरणमा चैतयता घर फर्किएका १२० व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने व्यवस्था मिलाइएको हो । विदेशबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन आजदेखि सम्बन्धित पालिकामै पुगेर र्यापिड…