देश/प्रदेश Archives | Page 1893 of 1989 | Khabarhub Khabarhub

महाकाली नदीमा पानीको वहाव बढ्यो, महेन्द्रनगर बजार क्षेत्र डुवानमा

महेन्द्रनगर– सोमबार रातिदेखि जारी वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई म‌ंगलबार बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । मंगलबार बिहानको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला…