Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा वार्षिक करिब साढे ४ लाख बढीले नागरिकता लिने गरेको अध्ययनले देखाएको छ । नेपालमा वार्षिक ४ लाख ६७ हजार मानिसले नागरिकता लिने गरेको महिला कानुन विकास मञ्चले गरेको अध्ययनले देखाएको हो । प्रत्येक वर्ष वितरण गरिएको नागरिकता प्रमाणपत्रको तथ्याङ्क र राष्ट्रिय जनगणना २०६८ मा उल्लेखित जनसंख्या अभिवृद्धि दर प्रयोग गरी नागरिकता प्रमाणपत्र पाउनेहरुको…