देश/प्रदेश « Khabarhub

पानीका मुहान सुके, एक गाग्रो पानीकालागी घन्टौं हिँड्नुपर्ने बाध्यता

जाजरकोट–गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको छ । जाजरकोटको कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती भएको छ । अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए । उनका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र…