समाचार Archives | Page 516 of 7408 | Khabarhub Khabarhub

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं- सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐनहरू अध्यादेशमार्फत ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धी केही ऐनहरू अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’ सरकारले वैशाख १६…