समाचार Archives | Page 6899 of 7378 | Khabarhub Khabarhub

असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुलाई देउवाले भनेः महाधिवेशनको मिति हेरफेर हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर गर्न नसकिने स्पष्ट पारेका छन् । विहीवार विहान आफ्नै निवास बूढानिलकण्ठमा काठमाडौंमा भेला भएका कांग्रेस जिल्ला सभापतिहरुसँगको भेटघाटमा देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट पास भएको महाधिवेशनको मिति हेरफेर गर्न नसकिने तर पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका हुन् । आफूले समस्या समाधानका…