समाचार Archives | Page 7441 of 7890 | Khabarhub Khabarhub

देउवालाई दबाव दिन पौडेलपक्षीय जिल्ला सभापतिहरूले काठमाडौंमा भेला गर्ने

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले बृहत् भेला आयोजना गर्ने भएका छन् । वरिष्ठ नेता पौडेल पक्षीय १७ जिल्लासभापतिहरुको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको काभ्रे जिल्ला सभापति मधु आचार्यले बताए । पार्टीलाई…