प्रवास « Khabarhub

ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा

दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ। ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो। पञ्चेबाजा…